नियम ३०
अन्य कानून लागू हुने
यस नियममा उल्लेख भएको जति कुरा यसै नियम बमोजिम र यस नियममा उल्लेख नभएको अन्य कुरामा सर्वोच्च अदालत नियमावली, २०४९ र प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।